Press Releases 2022

प्रख्यात ब्यवसायी तथा नेपाल च्याम्बर अफ् कमर्शका दक्षिणी चीनतर्फका वाणिज्य प्रतिनिधि श्री प्रदीप न्यौपानेज्यूलाई संस्थापकको रुपमा हार्दिक स्वागत

July 11, 2022

आज मिति २०७९ आषाढ २७ गते सोमबारका दिन गुरु ट्राभल्स् लिमिटेडमा प्रख्यात ब्यवसायी तथा नेपाल च्याम्बर अफ् कमर्शका दक्षिणी चीनतर्फका वाणिज्य प्रतिनिधि श्री प्रदीप न्यौपानेज्यूलाई संस्थापकको रुपमा हार्दिक स्वागत गरियो । संस्थाका अध्यक्ष श्री विज्ञानराज शर्माका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेलले वहाँलाई स्वागत गर्दै भविष्यमा वहाँबाट निरन्तर रायसुझाव, सल्लाह प्राप्त भइरहने विश्वास ब्यक्त गर्नुभयो ।

सोहि अवसरमा श्री न्यौपानेले आफ्नो निरन्तर सहकार्य र सद्भाव रहने अवगत गराउँदै एकआपसमा जोडिन पाउनु आफ्नो सौभाग्य रहेको धारणा राख्नुभयो । गुरु ट्राभल्स् लि.को केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रममा संस्थाका प्रमुख सञ्चालन अधिकृत तथा अन्य वरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

गुरु ट्राभल्स् लिमिटेड

काठमाडौ १, दरबारमार्ग

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022