Press Releases 2022

Guru Travels Limited तथा NMB Bank Limited बीच व्यवसायिक सहकार्य सहमति

April 21, 2026

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सशक्त रूपमा स्थापित NMB Bank Limited बीच व्यावसायिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको NMB Bank Limitedका Manager – DPO श्री निर्विक सापकोटा तथा गुरु ट्राभल्स लिमिटेडका COO श्री अनिल धरेल बीच हस्ताक्षरित समझदारीपत्र आज आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो

सम्झौता अन्तर्गत NMB Bank Limited ले आफ्ना ग्राहकहरुलाई लक्षित गरी बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सक्ने EMI सुविधा उपलब्ध गराउनेछ यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो खरिद गरेको टुर प्याकेजको रकमलाई १२ महिना देखि १८ महिना सम्मको लचिलो अवधिमा मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको

सम्झौतामा बैंकका ग्राहक तथा कर्मचारीहरुले गुरु ट्राभल्समार्फत विभिन्न ट्राभल प्याकेजहरुमा रु.१०,०००|०० सम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विशेष छुट आकर्षक अफर प्राप्त गर्ने, साथै, दुवै संस्थाले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका गतिविधिहरुमा आपसी सहकार्य गर्ने सहमति गरेका छन्

कार्यक्रममा NMB Bankका Manager – DPO श्री निर्विक सापकोटाले यो सहकार्यमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै, “गुरु ट्राभल्स लिमिटेडसँग भएको व्यावसायिक सहकार्यले बैंकका ग्राहकहरुलाई थप सहज, सुरक्षित तथा गुणस्तरीय सेवा उपलब्ध गराउनेछ, साथै पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ,” भन्ने विश्वास व्यक्त गर्नुभयो

त्यस्तै, गुरु ट्राभल्स लिमिटेडका COO श्री अनिल धरेलले यस समझदारीले नेपालमा पर्यटन प्याकेजलाई EMI मार्फत सहज रुपमा पहुँचयोग्य बनाउन मद्दत गर्ने, ग्राहकलाई किफायती तथा आकर्षक यात्रा सुविधा दिने डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने बताए

                                                                                                                                               धन्यवाद

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022