Press Releases 2022

पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनीको रुपमा स्थापित गुरु ट्राभल्स लिमिटेड र नेपालकै एक प्रतिष्ठित वित्तीय संस्था Global IME बैंक लिमिटेड बीच व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

June 03, 2024

काठमाडौं, २०८१ जेष्ठ २१: नेपालका प्रतिष्ठित पर्यटन सेवा प्रदायक संस्था गुरु ट्राभल्स लिमिटेड अग्रणी बैंकिङ संस्था Global IME बैंक लिमिटेड बीच व्यवसायिक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। यस समझदारीले दुवै संस्थाका ग्राहकहरूलाई उच्चस्तरीय सेवा तथा सुविधा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Global IME बैंक लिमिटेड , नक्साल शाखामा आयोजित एक कार्यक्रममा सम्झदारी पत्रमा गुरु ट्राभल्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवराज धरेल Global IME बैंक लिमिटेडका तर्फबाट शाखा प्रबन्धक  पवन कुमार पौडेलले हस्ताक्षर गर्नुभएको थियो।

 सहमतिबमोजिम गुरु ट्राभल्स लिमिटेडले बैंक तथा यसका कर्मचारीहरूलाई अधिकारिक ट्राभल्स पार्टनरको रूपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ विभिन्न छुट तथा सुविधाहरु उपलब्ध गराउने कार्यक्रममा शाखा प्रबन्धक पौडेलले एकआपसमा जोडिन पाउंदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासंग सहकार्य कायम रहने विश्वास रहेको बताउनुभयो 

गुरु ट्राभल्स लिमिटेड

दरबारमार्गकाठमाडौं

२०८१।०।२१

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022