Press Releases 2022

गुरु ट्राभल्स् लि. तथा विधि प्रा.लि. का बीच आपसी ब्यवसायिक सहकार्यसम्बन्धी समझदारीमा हस्ताक्षर

June 08, 2022

पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनीको रुपमा स्थापित गुरु ट्राभल्स् लि. तथा सूचना प्रविधि र सफ्टवेयरसम्बन्धी कार्य गर्ने कम्पनी विधि प्रा.लि. का बीच आज मिति २०७९ जेठ २५ गते बुधकारका दिन आपसी ब्यवसायिक सहकार्यसम्बन्धी समझदारीमा हस्ताक्षर भयो । यो समझदारीबाट दुबै कम्पनीहरुले एक आपसलाई प्राविधिक र पर्यटन सहकार्य गर्ने प्रयोजनमा विधि प्रा. लि. लाई प्रविधि पार्टनर र गुरु ट्राभल्स् लि.लाई ट्राभल पार्टनर) को रुपमा प्रबर्द्धन गर्ने सहमति भयो ।

गुरु ट्राभल्स् लि.ले विश्वभ्रमण जस्ता आउटबाउण्ड् पर्यटन र विश्वभरका पर्यटक आकर्षित गर्न इन्बाउण्ड् पर्यटनलगायतका विविध क्षेत्रमा ट्राभल प्याकेज सेवा प्रदान गर्ने एवम् विधि प्रा.लि. ले सोको प्रयोजनमा सिस्टम सफ्टवेयरहरु उपलब्ध गराउने समेत सहमति भयो । गुरु ट्राभल्स् लि.को सम्पर्क कार्यालयमा भएको एक समारोहका बीच संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेल एवम् विधि प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत श्री सुवास सापकोटाले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासँग राम्रो सहकार्य रहने विश्वास रहेको बताउनुभयो ।

गुरु ट्राभल्स् लिमिटेड

काठमाडौ

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022