Press Releases 2022

प्रख्यात ब्यवसायी, चर्चित लोककलाकार एवम् अमेरिकाका लागि नेपालका महामहिम महावाणिज्यदूत (अवैतनिक) श्री प्रेमराजा महतलाई संस्थापकको रुपमा हार्दिक स्वागत

June 22, 2022

आज मिति २०७९ आषाढ ८ गते बुधबारका दिन गुरु ट्राभल्स् लिमिटेडमा प्रख्यात ब्यवसायी, चर्चित लोककलाकार एवम् अमेरिकाका लागि नेपालका महामहिम महावाणिज्यदूत (अवैतनिक) श्री प्रेमराजा महतलाई संस्थापकको रुपमा हार्दिक स्वागत गरियो । संस्थाका अध्यक्ष श्री विज्ञान राज शर्माले वहाँलाई स्वागत गर्दै भविष्यमा वहाँबाट निरन्तर रायसुझाव, सल्लाह प्राप्त भइरहने अपेक्षा राख्नुभयो ।

सोहि अवसरमा श्री महतले आफ्नो निरन्तर सहकार्य र सद्भाव रहने एवम् आफूले नेपाल भ्रमण गर्नेक्रममा नियमित आउने विश्वास दिलाउनुभयो । गुरु ट्राभल्स् लिमिटेडको नवनिर्मित केन्द्रीय कार्यालय, दरबारमार्गमा भएको एक समारोहका बीच संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा सद्भाव पाइरहने विश्वास ब्यक्त गर्नुभयो ।

गुरु ट्राभल्स् लिमिटेड

काठमाडौ १, दरबारमार्ग

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022