Press Releases 2022

प्रख्यात होटेल ब्यवसायी, रोयाल सिंघी होटेलका प्रबन्ध निर्देशक श्री टासी घलेज्यूलाई संस्थापकको रुपमा हार्दिक स्वागत

June 24, 2022

आज मिति २०७९ आषाढ १० गते शुक्रबारका दिन गुरु ट्राभल्स् लिमिटेडमा प्रख्यात होटेल ब्यवसायी, रोयाल सिंघी होटेलका प्रबन्ध निर्देशक श्री टासी घलेज्यूलाई संस्थापकको रुपमा हार्दिक स्वागत गरियो । संस्थाका अध्यक्ष श्री विज्ञानराज शर्मा तथा संस्थापक एवम् अमेरिकाका लागि नेपालका महामहिम महावाणिज्यदूत श्री प्रेमराजा महतले वहाँलाई स्वागत गर्दै भविष्यमा वहाँबाट निरन्तर रायसुझाव, सल्लाह प्राप्त भइरहने विश्वास ब्यक्त गर्नुभयो ।

सोहि अवसरमा श्री घलेले आफ्नो निरन्तर सहकार्य र सद्भाव रहने अवगत गराउँदै एकआपसमा जोडिन पाउनु आफ्नो सौभाग्य रहेको धारणा राख्नुभयो । गुरु ट्राभल्स् लि.को केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, प्रमुख सञ्चालन अधिकृत तथा अन्य वरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

गुरु ट्राभल्स् लिमिटेड

काठमाडौ १, दरबारमार्ग

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022